६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रकी कार्कीले गराइन् कोशी प्रदेशबाट उम्मेदवारी दर्ता



अ+ अ-

विराटनगर । नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

माओवादी केन्द्रले आइतबार राष्ट्रियसभा सदस्यका लागि कार्कीलाई उम्मेदवार छनोट गरेको थियो ।