२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपकुलपतिका लागि आह्वान गरिएको दरखास्तमा अनेरास्ववियुको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि आह्वान गरेको सूचनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको सूचनाको बुँदा नं.(ङ)को विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा ३ वर्ष काम गरेकोले आवेदन दिन पाउने भन्ने प्रावधानमा अनेरास्ववियुले आपत्ति जनाएको हो ।

सो संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ती जारी गर्दै यो प्रावधानले योग्य व्यक्तिहरूलाई खुला प्रतिस्पर्धाबाट वञ्चित गराउने र पुनः विश्वविद्यालयमा राजनीतिक स्वार्थ हाबी हुन दिने वर्तमान गठबन्धन सरकारको मनसाय रहेको जनाएका छन् ।

साथै, अनेरास्ववियुले ‘बोर्ड अफ ट्रस्टी’ मार्फत त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न माग समेत गरेको छ ।

यस्तो छ विज्ञप्तीः