• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

अध्यक्ष ओली भेट्न बालकोट पुगे रवि



फाईल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।

शुक्रबार अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन् ।

दुई नेताबीच करिब आधा घण्टादेखि छलफल जारी रहेको छ । भेटघाटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताईएको छ ।