२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ सय ७७ किलोमिटर प्रतिघण्टा कुद्ने गाडीको फिचर यस्तो छ, हेर्नुहोस्



अ+ अ-

एजेन्सी । अमेरिकाले पहिलोपटक घामबाट चार्ज हुने गाडी ल्याएको छ । गाडी निर्माता कम्पनी एप्टेरा प्याराडिजिमले उक्त गाडी सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार उक्त गाडी फुलचार्जमा १६ सय किलोमिटर चलन सक्ने छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार गाडीको सौर्य शक्तिसोस्न सक्ने गरी निर्माण गरिएको छ ।

दुई वटा सिट जडान गरिएको उक्त गाडीमा ३ वटा पांग्रा रहेका छन् । यसको फुल स्पिड १ सय ७७ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।

गाडीमा २५ किलोवाट आवर देखि १ सय किलोवाट आवरसम्मको ब्याट्री प्याकमा राखिएको छ ।