२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेन विमानको सिँढीबाट यसरी लडे बारमबार (भिडियोसहित)



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन विमानको सिँढीबाट बारमबार ३ पटकसम्म लडेको भिडियो सार्वजनिक भएको छ । गत शु्क्रबार यो घटना सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक भएपछि भाइरल भएको हो । 

शुक्रबार राष्ट्रपति जो बाइडेन एटलान्टाको भ्रमणमा जाँदै गर्दा विमानमा चढेको बेला लगातार ३ पटकसम्म लडेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ। 

उक्त भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन्। तर  उनले आफूले आफैंलाई सम्हालेका छन्।