१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट तेजबहादुर शेर्पाली प्रति श्रध्दाञ्जलि अर्पण



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसियलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीलाई पार्टीको झण्डा ओडाएर श्रध्दाञ्जलि अर्पण गर्नुभएको छ ।

पशुपति स्थित आर्यघाटमा पुगेर प्रधानमन्त्री दाहालले तेजबहादुर प्रति श्रध्दाञ्जलि अर्पण गर्नुभएको छ । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा माओबादी नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए ।

लामो समय देखी क्यान्सर रोगबाट पीडित ६७ बर्षिय तेजबहादुरको उपचारका क्रममा मनमोहन मेमोरियल शिक्षण अस्पताल, स्वयम्भुमा बिहिबार निधन भएका थियो ।