१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाईसीएल अध्यक्ष सेर्पालीलाई पितृशोक



अ+ अ-

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोध सेर्पालीलाई पितृशोक परेको छ ।

सेर्पालीका पिता तेजबहादुर सेर्पालि ६७ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखी क्यान्सर रोगबाट पीडित तेजबहादुरको उपचारका क्रममा मनमोहन मेमोरियल शिक्षण अस्पताल, स्वयम्भुमा निधन भएका परिवारले जनाएको छ ।

उहाँको भोली (शुक्रबार) पशुपति आर्यघाटमा अन्तिम सस्कार गर्ने कार्यक्रम रहेको पनि परिबारले जनाएको छ ।