१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

१८ दिने यात्रामा एमालेले मध्यपहाडमा देखेको समस्या र सम्भावना के के? पूर्णपाठ सहित

१८ दिने यात्रामा एमालेले मध्यपहाडमा देखेको समस्या र सम्भावना के के?  पूर्णपाठ सहित
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) ले मंसिर १४ गतेबाट सुरु भएर पुस १ गते समापन भएको १८ दिने झुलाघाट चिवाभञ्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा गर्‍यो ।

पार्टी अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाई मा भएको ३० जिल्लाको यात्रा पछि धरातलीय यथार्थलाई नजिकबाट बुझ्ने मौका मिलेको एमालेले जनाएको छ ।

पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको अध्यक्ष ओलीले बताउनु भयो । ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागहरूको अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो “समस्याका ती विषय राज्यको जुन तह–सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ । तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ ।”

यात्राका क्रममा पहाडी बस्तीहरुमा बसाईँसराई ठूलो चुनौतिको रुपमा देखा परेको एमालेको निश्कर्ष रहेको छ । अधिकांशको जनसंख्यादर ऋणात्मक पाइएको गतिपय गाउँबस्तीहरु रित्तिँदै गएको र विद्यार्थी अभावका कारण विद्यालयहरु बन्द हुने अवस्थामा पुगेको पाइएको एमालले तयार गरेको प्रतिबेदनमा उल्लेख छ ।

झलुाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको संक्षिप्त जानकारी-

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/12/झुलाघाट-प्रेस-CleanUnicode111.pdf”]