६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल विराटनगर आउदै



अ+ अ-

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज शनिवार विराटनगर आउदैहुनुहुन्छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरे प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पौडेल विहान ११ वजे विराटनगर आईपुग्ने कार्यक्रम तय भएको छ ।

विराटनगरस्थित होटल सिटीप्यालेस केही समय भेटघाट समेत गर्नुहुनेछ । राष्ट्रपति पौडेल आजै काठमाडौ फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।