१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोबिन्द बिक्रम शाह राप्रपा नेपालको उपाध्यक्षमा मनोनीत



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्ब सांसद गोबिन्द बिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनीत गर्नुभएको छ ।

शाह केही दिन अघि मात्र राप्रपा नेपाल प्रवेश गर्नुभएको हो । पार्टीको बिधान बमोजिम उहाँलाई उपाध्यक्ष पदमा मनोनीत गरिएको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

उहाँको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने अध्यक्ष कमल थापाले बिश्वास व्यक्त गर्नुभयो । ।