• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

सूचनाको हक: प्रभावकारी अभ्यास र कार्यान्वयन अभिमूखिकरण प्रशिक्षण सम्पन्न



काठमाडौँ : विवेकशील साझा पार्टी संघीय प्रशिक्षण विभागद्वारा आयोजित Right to Information (RTI) सूचनाको हक अभ्यास तालिम सम्पन्न भएको छ।

सूचनाको हकका अग्रणी अभियन्ता एवं नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल प्रमुख श्रोत ब्यक्ति रहेको अभिमुखिकरणमा पार्टी पदाधिकारी, अगुवा सहित ३ दर्जन बढीको सहभागिता रहेको थियो।

सुचनाको हकलाई कार्यान्वयन गरी सुशासन कायम गर्न आरटिआईको तालिम उपयुक्त ओैजार भएकाले पार्टीले ‘सूचनाको हक अभ्यास अभियान’नै शुरु गर्न लागेको पार्टी उपाध्यक्ष एवं संघीय प्रशिक्षण विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिनु भयो।