४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारी बैठक स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको कार्यालय मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक भोलिलाई सारिएको ढकालले बताए । बैठकमा पार्टीले सञ्चालन गरेको रुपान्तरण अभियान र सरकारको समीक्षालगायत समसामयिक विषयमा छलफल हुने बताईएको छ ।