४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमिन्सको रेकर्ड तोड्दै मिचेल स्टार्क बने आईपीएल इतिहासमै सबैभन्दा महँगा खेलाडी, २४ करोड ७५ लाखमा बेचिए



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।

अष्ट्रेलियाका घातक बलर मिचेल स्टार्क आईपीएल इतिहासकै महँगा खेलाडी बनेका छन् । उनले अष्ट्रेलियाकै प्याट कमिन्सको कीर्तिमान तोडे । स्टार्क २४ करोड ७५ लाखमा कोलकाता नाइट राइडर्समा बिक्रि भए ।

स्टार्कका लागि लखनउ सुपर जाइन्ट्स र कोलकाताबीच बोली युद्ध भएको थियो । अन्तमा कोलकाताले बाजी मार्यो।

यसअघि आजकै अक्सनमा प्याट कमिन्स २० करोड ५० लाखमा सनराइजर्स हैदरावादमा बिक्रि भएका थिए ।