• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

एमाले नेता गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रबेश



काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रबेश गर्नुभएको छ ।

बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गर्नुभएको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

शाह जाजरकोट जिल्लाका तत्कालीन निर्बाचित जिबिस सभापति,निर्बाचित सांसद,राप्रपाका संस्थापक सदस्य नेकपा एमालेका नेताको जिम्मेबारी निर्बाह गर्नुभएको थियो ।