११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको विकल्पमा जुनसुकै दल नेतृत्वको सरकार स्वीकार्न कांग्रेस तयार: रामचन्द्र  पौडेल



अ+ अ-

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारको विकल्पमा जुनसुकै दल नेतृत्वको आगामी सरकार स्वीकार्न कांग्रेस तयार रहेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले बर्तमान सरकारको बिकल्पमा अन्य दल जसको नेतृत्व भए पनि कांग्रेसले स्वीकार गर्ने बताउनु भयो ।

दलहरु बीच छलफल बाट बर्तमान निकास खोज्नु पर्ने भन्दै पौडेलले संविधान र सिष्टमलाई भत्काउन षड्यन्त्र भएका कारण ओली सरकारको बिकल्प खोज्नु पर्ने बताउनु भयो ।