२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी



अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिका– २५ स्थित भैंसेपाटीमा मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।

भैंसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगलागि भएको हो । आगो नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ ।