२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी ल्याउने बिषयमा सोचिरहेका छौः बिदेशमन्त्री तोसिमिचु(भिडियो सहित)



अ+ अ-

जापान  । जापानका बिदेशमन्त्री मोतेगी तोसिमिचुले अध्ययनका लागि जापान आउने बिदेशी विद्यार्थीहरुलाई प्रबेश अनुमती दिने बारे छलफल भैरहेको बताएका छन ।शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बिदेशमन्त्री तोसिमिचुले ओलम्पिक सँग सम्बन्धित ब्यक्तिहरु सँगै विद्यार्थीहरुको प्रबेश बारे पनि सोचिरहेको बताएका हुन । 

‘कडा क्वारेनटाइनको ब्यबस्था गरी विद्यार्थीहरु लाई प्रबेश दिन सक्ने सम्भावना छ र? ‘ रेडियो फ्रान्सका पत्रकार निसिमुराले सोधेको प्रश्नमा बिदेशमन्त्री तोसिमिचुले भने ’हामी स्वदेश तथा बिदेशको अवस्था (कोरोनाको) हेरेर गम्भिरता पूर्वक निर्णय गर्नेछौ’ उनले भनेका छन ’ओलम्पिक सँग सम्बन्धित ब्यक्तिहरु सँगै विद्यार्थीहरु पनि जापान प्रबेश गर्न सक्ने बारे सोचिरहेका छौ ।’