२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सन्जीव बगाले निर्वाचित



अ+ अ-

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सन्जीव बगाले निर्वाचित हुनु भएको छ ।  शनिबार भएको निर्बाचनमा १५ सदस्यीय  नयाँ कार्यसमिति चयन भएको छ । जस अनुसार खुला उपाध्यक्ष पुरुषतर्फ डीपी उपाध्याय , महिला उपाध्यक्षमा तुलसी सापकोटा , महासचिवमा विष्णु खड्का र सचिवमा जयसिंह महरा निर्वाचित भएका छन् ।

यसै गरी  समावेशी सचिवमा दीपेश श्रेष्ठ , कोषाध्यक्षमा सिर्जना घिमिरे चुनिनु भएको छ ।  कार्यसमितिको  सदस्यमा अंगराज न्यौपाने, किरण दाहाल, आकाश क्षेत्री, शम्भु दंगाल, समावेशी सदस्यमा केशव भुल र सविता शर्मा  चयन हुनु भएको छ । यसै गरी  फोटो पत्रकारतर्फबाट सदस्यमा रोशन सापकोटा र भिडियोतर्फ अमरदीप श्रेष्ठ निर्वाचित हुनु भएको छ ।कार्यसमितिको पदावधी दुइ वर्षको हुनेछ ।