५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमले नटिङहम फरेस्टलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले नटिङहम फरेस्टलाई उसकै मैदानमा २ ० गोलले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउन खेलको पहिलो आफको इन्जुरी समयमा रिर्चालिसनले तथा ६५ औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गरे । खेलको ७० औं मिनेटमा यभिस बिसोउमाले रातो कार्ड खाएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै टोटेनहम १७ खेलबाट ३३ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । नटिङहम भने १४ अंकका साथ १६ औं स्थानमा छ ।