२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीकी नातिनी प्रतिभाले गरिन् विवाह



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा पाठकले लगनगाँठो कसेकी छिन् ।

प्रधानमन्त्रीकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी प्रतिभाले युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग ईंगेजमेन्ट विवाह गरेकी हुन् ।

प्रतिभा र विज्ञानबाबुको विवाह समारोह गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो ।

उनीहरुबीच मंसिर १२ गते टीकाटालो भएको थियो । प्रतिभाले बेलायतबाट उच्च शिक्षा प्राप्त गरेकी हुन् भने गोर्खा घर भएका विज्ञानबाबुले अक्सफोर्ड विश्वविद्यालयबाट इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर गर्दैछन् ।