१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट संसदका महासचिव गौतमले दिनु भएको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव डा. भरतराज गौतमले दिनु भएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संघीय संसदको महासचिव डा। भरतराज गौतमले मिति २०८०/०८/२४ देखि लागु हुने गरी आफ्नो पदबाट दिनुभएको राजीनामा सोहि मिति देखि लागु हुने गरी राष्ट्रपतिज्यूले मिति २०८०/०८/२७ मा स्वीकृत गर्नु भएको छ।

गौतमले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाउनु भएको थियो । गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त हुनु भएको थियो ।