२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भट्टराई नेतृत्वको मन्त्रीपरिषद्को सक्कल प्रति झिकाउने सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश  दिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णय भन्दै उहाँहरु लाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै  मुद्दा चलाउनु पर्ने माग सहित  सर्वोच्च  अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।  

न्यायाधीशहरु  अनिलकमार सिन्हा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले मन्त्रिपरिषदको निर्णयको सक्कल प्रति झिकाउने आदेश दिएको हो ।मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको थियो ।

यस अघि सोही मुद्धामा पूर्वमन्त्री बिजयकुमार सहितका ३ जना पुर्बमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर मुद्धा विशेष अदालतमा बिचाराधिन रहेको छ ।