• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   पृथ्वीमा जब १०–२० लाख वर्षसम्म लगातार पानी परिरह्यो ★   ललितपुरबाट सुन गाल्ने मेसिन र ५० लाखसहित पाँच जना पक्राउ ★   प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा दर्ता ★   कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक ★   प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ: शिक्षामन्त्री श्रेष्ठ ★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल

अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्शन झाले लिए विकेट



काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानविरुद्ध पहिलो सफलता हात पारेको छ ।

अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई आउट गराउदै गुल्शन झाले पहिलो सफलता दिलाएका हुन् । उनी १५ रनमा आउट भए

यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ताजा स्थितीमा ४.४ ओभरमा एक विकेट गुमाएर ३२ रन बनाएको छ ।