८ भाद्र २०८३, सोमबार
,
Latest
बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा बर्नमाउथले तीन गोल ठोक्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड बर्नमाउथसँग आफ्नै घरेलु मैदान वल्र्ड ट्राफोर्डमा ३–० गोलले पराजित भएको हो ।

यता बर्नमाउथलाई सहज जित दिलाउन खेलको ५ औं मिनेटमा डोमिनिच सोलान्के, ६८ औं मिनेटमा फिलिप बिलिङले र ७३ औं मिनेटमा मार्कोस सेन्सेइले गोल गरे ।

यो नतिजासँगै युनाइटेड १६ खेलबाट २७ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने बर्नमाउथ १९ अंकका साथ १३ औं स्थानमा छ ।