• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

म्यान्चेस्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा बर्नमाउथले तीन गोल ठोक्यो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड बर्नमाउथसँग आफ्नै घरेलु मैदान वल्र्ड ट्राफोर्डमा ३–० गोलले पराजित भएको हो ।

यता बर्नमाउथलाई सहज जित दिलाउन खेलको ५ औं मिनेटमा डोमिनिच सोलान्के, ६८ औं मिनेटमा फिलिप बिलिङले र ७३ औं मिनेटमा मार्कोस सेन्सेइले गोल गरे ।

यो नतिजासँगै युनाइटेड १६ खेलबाट २७ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने बर्नमाउथ १९ अंकका साथ १३ औं स्थानमा छ ।