८ भाद्र २०८३, सोमबार
,
Latest
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लासँग आर्सनल स्तब्ध



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित निकालेको छ । गएराति भएको खेलमा भिल्लाले आर्सनललाई १–० गोलले पराजित गरेको हो ।

भिल्लालाई जित दिलाउन एकमात्र निर्णायक गोल कप्तान जोन मेक्गीनले गरे । उनले खेलको सातौं मिनेटमा गोल गरेका हुन् । भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा यो १५ औं जित थियो ।

यो नतिजासँगै १६ खेलबाट ३६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने भिल्ला समान खेलबाट ३५ अंकका साथ तेस्रो स्थानमा छ ।