११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्देधुरी घटनाको अविलम्ब छानबीन गरियोस् : नेता खाँण



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा भएको झडप घटनाको अविलम्ब छानबीन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै खाँणले उक्त घटनामा आफ्ना पार्टीका स्थानीय नेताहरु प्रकाश कुवँर र दीपक परियारको ज्यान जानेगरी घटाइएको हिंसात्मक घटनाको भत्सर्ना गर्नुभएको छ । 

यस्तै उहाँले अपराधीहरुलाई चाँडो भन्दा चाँडो कारबाहीमा ल्याउन सरकारसँग आग्रहसमेत गर्नुभयो । नेता खाँणले म्यान्मारमा भइरहेको सैन्य प्रदर्शनको पनि घोर भत्सर्ना गर्नुभयो ।