११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री माथी को बाट सुरक्षा खतरा भयो जवाफ चाहियो –दिलेन्द्रप्रसाद बडु



अ+ अ-

काठमाडौं  । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्री किन संसद उपस्थित नहुनका कारण माग गर्नुभएको छ । 

संसदको सुन्य समयमा बोल्दै सासंद बडुले प्रधानमन्त्री ओलीले आफू माथी सुरक्षा खतरा रहेको भन्ने अभिब्यक्ति  दिएको र उहाँको सुरक्षका लागि गरिएको पछिल्लो ब्यवस्था बारे जानकारी दिन समेत माग गर्नुभयो ।  

उहाँले प्रधानमन्त्री सुरक्षा खतरा कै कारण संसद बैठकमा उपस्थित नहुनु भएको हो की नैतिक खतराका कारण उपस्थित नहुनु भएको हो प्रधानमन्त्री , गृहमन्त्री वा सरकारका प्रवक्ताले जवाफल दिनुपर्ने माग गर्नुभयो ।  

यदि प्रधानमन्त्री माथी सुरक्षा खतरा छैन भने किन गैर जिम्मेवार अभिब्यक्ति दिनुभयो भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो ।