१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरु माथीको कारबाहीले नेपालको कम्युनिष्ट आन्दोलन लज्जित भयो – माधब नेपाल पक्ष



अ+ अ-

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीले  नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथी पार्टीले गरेका कारबाहीले नेपालको कम्युनिष्ट आन्दोलन लज्जित भएको जनाएको छ ।   

नेपाल समुहको स्थायी समितिको बैठक जारी रहेको बेला यसअघि ६ महिनाका लागि निलम्बनमा पर्नुभएका नेता भीम रावलले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कथित कारबाहीले पार्टीको सिद्धान्त, नीति र विधान मिचिएको र नेपालको कम्युनिष्ट आन्दोलन लज्जित भएको बताउनुभयो ।
 
अध्यक्ष ओलीलाई अबैध अध्यक्ष भन्दै नेता रावलले महाधिवेशन आयोजक समिति गठन नै अबैध भएको बताउनुभयो ।