१ माघ २०८१, मंगलवार
,
Latest
दुर्लभ भ्रमणमा जापानद्वारा चिनियाँ सैन्य प्रतिनिधिमण्डललाई स्वागत माघे सङ्क्रान्ति माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल स्काईवाक टावरमा दसौं योग दिवसको आयोजना चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन,गत वर्षको तुलनामा ६३ अर्ब… शीतल निवासमा चियापान: राष्ट्रिय हितको मूल उदेश्यमा एकजुट राष्ट्रपतिको आग्रह देवघाटमा स्नान गर्न घुइँचो : गैँडाकोटबाट नि:शुल्क डुङ्गाको व्यवस्था मिथिलाञ्चलमा आज तिला सङ्क्रान्ति मनाइँदै राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामना विपीन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री राणाले आज कतारका समकक्षी कुरा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज निर्णय हुन सक्ने



अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको र आज निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।