• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सिंहदरबारको ग्यालरी कक्षमा दाहाल र ओली- फोटो फिचर



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओली बिच भेट वार्ता भएको छ । शिहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा उहाँहरु बीच भेट वार्ता भएको छ ।

२०७२ को गोरखा भूकम्पले क्षती पुराएको सिंहदरबारको प्रधानमन्त्रीको कार्यालयको रेट्रो फिटिङ् गरी पुन निर्माण भएको स्थानको प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले अबलोकन समेत गर्नुभएको छ ।

ओली नेकपा एमालेले आयोजना गरेको मध्यपहाडी (पुष्पलाल) राजमार्गको उद्घाटन गर्न आजै धनगढी जाँदै हुनुहुन्छ ।

तस्बिरहरूट्ठ प्रदीपराज वन्त / प्रधानमन्त्रीको सचिवालय