३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारको ग्यालरी कक्षमा दाहाल र ओली- फोटो फिचर



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओली बिच भेट वार्ता भएको छ । शिहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा उहाँहरु बीच भेट वार्ता भएको छ ।

२०७२ को गोरखा भूकम्पले क्षती पुराएको सिंहदरबारको प्रधानमन्त्रीको कार्यालयको रेट्रो फिटिङ् गरी पुन निर्माण भएको स्थानको प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले अबलोकन समेत गर्नुभएको छ ।

ओली नेकपा एमालेले आयोजना गरेको मध्यपहाडी (पुष्पलाल) राजमार्गको उद्घाटन गर्न आजै धनगढी जाँदै हुनुहुन्छ ।

तस्बिरहरूट्ठ प्रदीपराज वन्त / प्रधानमन्त्रीको सचिवालय