२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवपुरीको सुन्दरता: जाम्चेन विजया स्तूपा- फोटो फिचर



अ+ अ-

काठमाडौं । आकाश छ्याङ्ग उघ्रेको समय तल हेर्दा काठमाडौं उपत्यका,माथी निलो आकाश, एउटा छुट्टै अनुभूति प्राप्त गर्न सकिन्छ जाम्चेन विजया स्तूपा पुग्दा ।

बुढानिलकण्ठबाट सवारीमा १५ मिनेट र र पैदल १ घण्टा जतिमा पुग्न सकिने पहाडको टुप्पोमा नवनिर्मित सुन्दर स्मारक हो जाम्चेन विजया स्तूपा ।

जहाँबाटकाठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ। उचाईबाट देखिने दृश्य, सफा हावा र शान्त वातावरणले निकै मोहित गर्नेछ । बाहिरको वातावरण संगै स्तुपा भित्र मधुर जप संगीतको साथ शान्ति साँच्चै अद्भुत छ जाम्चेन विजया स्तूपा ।