४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया भट्टको ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक



अ+ अ-

एजेन्सी । बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक भएको छ । 

अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको यो फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो ।

फिल्ममा आलियाका साथै अजय देवगण पनि मुख्य भूमिकामा छन् ।

फिल्म यही २५ फेब्रुअरीमा प्रदर्शनमा आउँदैछ ।