९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया भट्टको ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक



अ+ अ-

एजेन्सी । बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक भएको छ । 

अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको यो फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो ।

फिल्ममा आलियाका साथै अजय देवगण पनि मुख्य भूमिकामा छन् ।

फिल्म यही २५ फेब्रुअरीमा प्रदर्शनमा आउँदैछ ।