• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

भारतविरुद्ध अष्ट्रेलियाले टस जित्यो, पहिले फिल्डिङ गर्ने



काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा अष्ट्रेलियाले टस जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर फिल्डिङ रोजेका छन् ।