२८ असार २०८३, आईतवार
,
Latest
लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता आचार्य पोखरामा शाहसिक पर्यटनको आकर्षणः भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाइ भोजपुरमा विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य टोकियोमा ताकाइची सरकारका नीतिहरू विरुद्ध विशाल जनप्रदर्शन केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह वनफूलले सिँगारिएको ढोरपाटन यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

उरुग्वेले अर्जेन्टिनालाई हरायो



अ+ अ-

एजेन्सी । विश्वकप छनोट अन्तर्गत उरुग्वेले अर्जेन्टिनालाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा उरुग्वेले अर्जेन्टिनालाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

उरुग्वेको जितमा खेलको ४१ औं मिनेटमा रोनाल्ड अराओले तथा ८७ औं मिनेटमा डार्विन नुनेजले गोल गरे ।

यो नतिजासँगै ५ खेलबाट १२ अंकका साथ अर्जेन्टिना तालिकाको शीर्षस्थानमा छ भने उरुग्वे समान खेलबाट १० अंकका साथ दोस्रो स्थानमा छ ।