![](https://newspolar.com/wp-content/uploads/2023/11/nepal-sambat-5-1-scaled.jpg)
काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराउनुभएको थियो ।
नेपाल संवत् ११४४ का अवसरमा मुलुकमा बिभिन्न स्थानमा न्हूदँ भिन्तुना र्याली निकालिएको छ ।
हेरौ तस्वीरमा
![](https://newspolar.com/wp-content/uploads/2023/11/nepal-sambat-12.jpg)