७ असार २०८३, आईतवार
,
Latest
फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटको भेरी नगरपालिकाबाट राहत बितरण कार्य स्थगित



अ+ अ-

काठमाडौं । भूकम्पबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकाले तत्कालका लागि राहत बितरण कार्य स्थगित गरेको छ ।

पीडितहरुको तथ्याङ एकिन गर्न केही समय लाग्ने भएका कारण अर्को सुचना प्रकाशन नहुदा सम्म पहिलो चरणको राहत बितरण कार्य स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत दल बहादुर घर्तीले एक सुचना प्रकाशित गर्दे राहात अपुग अति संबेदशिल गर्भबति,सुत्केरी , तथा दीर्धरोगीहरुले आफ्नो बिरामी पहिचान गर्ने सम्बन्धित अस्पतालको बिरामी पुर्जी वा पहिचान खुल्ने प्रमाण सहित सम्बन्धीत वडामा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।