१० माघ २०८१, बिहीबार
,
Latest
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? भरुवा बन्दुकसहित एकजना पक्राउ आफ्नो जिम्मेवारी सशक्त र प्रभावकारी बनाउन राष्ट्रपतिको स्थानीय जनप्रतिनिधिलाई सुझाव कृषि विश्वविद्यालयमा डीन नियुक्त जनताका मुद्दामा रास्वपा सशक्त रुपमा संसदमा प्रस्तुत हुन्छ: डिपी अर्याल शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह भारतमा भएको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’ गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै दुरजङ गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन जीवनलाई सुखी बनाउने यस्ता छन् केहि उपायहरु



प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । समाजमा खुलेर भन्न नसकेनी हरेक जोडीको चाहाना हुन्छ यौन सम्पर्क राख्दा यौन जीवनलाई कसरी सुखी बनाउने १ तपाईहरु पनि यस्तै चिन्तामा हुनुहुन्छ भने यौन जीवन सुखमय बनाउन निम्न उपाय उपनाउनु होस् ।

१.सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् । यदि जोडीको मुड खराब छ भने आफ्नो माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् तर सम्भोगका लागि जोडी तयार नहुँदै कर नगर्नुहोस् ।

२. सम्भोगका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस्, अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लिनुहोस् ।

३.सम्भोगका विषयमा तपाईं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाउनुहोस् र मात्र सम्भोगको सिलसिला अघि बढाउनुहोस् ।

४.यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाईं शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं व्यायाम र सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनुहोस् ।

५.सम्भोगलाई निरन्तरता दिनुहोस् । सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन ।

६.सम्भोगका बेला पाकक्रिडामा बढि जोड दिनुहोस् । यसले तपाईं र तपाईंको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ ।

७.सम्भोगका बेला कम बोल्नुहोस् र आफ्नो जोडीप्रति एकाग्र हुनुहोस् र उनका कुरा पनि सुन्नुहोस् ।

८. सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।

९. सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

१०. सम्भोगका बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।