१० श्रावण २०८३, आईतवार
,
Latest
नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाले अलाभेसलाई हरायो, लेवान्डोस्कीले गरे दुई गोल



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले अलाभेसलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको जितमा दुबै गोल रोबर्ट लेवान्डोस्कीले गरे । उनले ५३ औं मिनेटमा तथा ७८ औं (पेनाल्टी)मा गोल गरे । अलाभेसका सामु ओमोरोडिओनले खेलको पहिलो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए तर, त्यसपछि अलाभेसले गोल थप्न सकेन ।

यो नतिजासँगै बार्सिलोना १३ खेलबाट ३० अंकका तालिकाको तेस्रो स्थानमा छ । अलाभेस समान खेलबाट १२ अंकका साथ १५ औं स्थानमा छ ।