११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कांग्रेस पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको सो बैठकमा१४औं महाधिवेशनको सन्दर्भमा छलफल हुने बताईएको छ । त्यस्तै नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।

पार्टी कार्यालय सानेपामा बैठक बस्ने बताईएको छ । 

यसअघि २७ चैतमा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरे पनि कुनै पनि ठोस निष्कर्ष आएको थिएन् ।