• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ

जुत्ता पोलिस गरेरै कमाए महिनाको १८ लाख !



एजेन्सी । मानिसहरुले जस्तो काम पनि गरिररहेका हुन्छन् । काम अनुसार पैसा पनि थारै र धेरै हुने गर्छ । भनिन्छ काम ठूलो र सानो हुँदैन । यस्तै सानो कामबाट शुरु गरेमा भोली ठुलो हुँदै जान्छ ।

सानै कामबाट पनि धेरैले राम्रो कमाई गरिरहेका छन् । जुत्ता पालिस गर्ने काम हामी धेरै नै सानो मान्छौ । तर जुत्ता पालिस गरेर नै एक जनाले लाखौ कमाइरहेका छन् । तपाईलाई पत्यार नलाग्ला, तर डान वार्ड नामका एक व्यक्तिले जुत्ता पालिस गरेर नै लाखौ कमाउँछन् ।

उनी अमेरिकाको मैनहट्टन शहरमा बस्ने गर्छन् । उनी पहिले फोटो स्टुडियोमा काम गर्थे । तर उनलाई यस कामले गुजारा चलाउन नै गाह्रो भयो । उनले त्यो काम छोडेर जुत्ता पालिस गर्ने काम गरे ।

जुत्ता पालिस गरिरहेका उनी अहिले आफ्नो कामबाट सन्तुष्ट छन् । उनी रमाइला छन् । जुत्ता पालिस गर्ने समयमा उनले सबैलाई हसाइरहने गर्छन् । तपाईलाई अचम्म लाग्ला, उनले जुत्ता पालिस गरेर महिनामै १८ लाख रुपैयाँ कमाउँदै आएका छन् ।

उनी पसलमा बसेर हाँस्दै मानिसहरुलाई जुत्ता पोलिस गर्न आग्रह गर्छन् । उनले यस काम गर्दा धेरै मजा आएको र साथीहरुले गरेको देखेर आफुले यो काम गरेको बताएका छन् ।