![](https://newspolar.com/wp-content/uploads/2023/11/sayapatri-2-1-scaled.jpg)
काठमाडौं । काठमाडौंको इचंगुनारायण क्षेत्रमा यति बेला बिभिन्न प्रकारका फूलहरु ढकमक्क फुलेका छन् ।
फूलैफूलको पर्व तिहारमा बिक्रि बितरणमा लागि लगाईएको फूलहरु यतिबेला सबै फक्रिएका छन् । सयपत्री , मखलली र गोदाबरी फूलले इचंगुनारायण क्षेत्र रहर लाग्दो देखिएको छ ।
इचंगुनारायण क्षेत्रका अधिकासं पाखै भरी बिभिन्न फूलको दृश्य देख्न सकिन्छ । फूल हेर्न र फोटो खिच्नकै लागि पनि त्यस क्षेत्रमा आउजाउ बढेको छ । व्यवसायीक रुपमा गरिएको खेती यस क्षेत्रको आयश्रोतको प्रमुख आधार पनि हो । ।
तस्वीरमा हेरौ इचंगुनारायण क्षेत्रका फूलहरु
तस्बिर : हरिराम भेटुवाल/ रासस