२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दोस्रो विकेट गुमायो



अ+ अ-

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले दोस्रोे विकेट गुमाएको छ ।

ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेटमा सन्दीप जोरालाई गुमाएको हो । उनी १३ बलमा एक चौका प्रहार गर्दै १० रन बनाएर जिशान मक्शुदको बलमा आउट भए ।

नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ६.२ ओभरमा दुई विकेटको क्षतीमा ४७ रन बनाएको छ ।