१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भुकम्प: करिब ४८ को मृत्यु,नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको निधन



अ+ अ-

काठमाडौं । जाजरकोट आसपासलाई केन्द्र बनाएरआज राती ११ बजेर ४९मिनेटमा गएको ६.४ म्याग्निच्युडको भुकम्पबाट जाजरकोट र रुकुममा धेरै क्षती भएको छ ।

भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । जाजरकोटमा २० र रुकुममा २८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

भूकम्पमा परि नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह को मृत्यु भएको छ ।भूकम्पबाट सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको छ ।