५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भुकम्प: करिब ४८ को मृत्यु,नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको निधन



अ+ अ-

काठमाडौं । जाजरकोट आसपासलाई केन्द्र बनाएरआज राती ११ बजेर ४९मिनेटमा गएको ६.४ म्याग्निच्युडको भुकम्पबाट जाजरकोट र रुकुममा धेरै क्षती भएको छ ।

भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । जाजरकोटमा २० र रुकुममा २८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

भूकम्पमा परि नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह को मृत्यु भएको छ ।भूकम्पबाट सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको छ ।