२२ असार २०८३, सोमबार
,
Latest
आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमण पुष्टि भएका विद्यालय एक साताको लागि बन्द गर्ने कामनपाको निर्णय



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक सातका लागि बन्द गर्ने निर्णय गरको छ ।

महानगरपालीकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले एक सुचना जारी गर्दे विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने जनाउनु भएको हो ।