२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप: इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत शनिबार इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् । मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ गरिरहेको छ ।

ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ६ ओभरमा एक विकेट गुमाएर १८ रन बनाएको छ । ओपनर क्विन्टन डि कक पहिलो ओभरको दोस्रे बलमा आउट भए । पहिलो बलमा चौका प्रहार गर्दै सानदार सुरुवात गरेका डि कक दोस्रो बलमा विकेटकिपर जोस बटलरको हातमा थामिन पुगे ।

दक्षिण अफ्रिकाको प्लेइङ इलेभेन
रिजा हेन्ड्रिक्स, क्विन्टन डी कक(विकेटकिपर), रसी भान डेर डुसेन, एडेन मार्कराम(कप्तान), हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जेन्सेन, कागिसो रबाडा, केशव महाराज, जेराल्ड कोएत्जी र लुंगी एनगिडी।

इंग्ल्याण्डको प्लेइङ इलेभेन
जोनी बेयरस्टो, डेविड मलान, जो रुट, बेन स्टोक्स, ह्यारी ब्रुक, जोस बटलर( कप्तान तथा विकेटकिपर) डेभिड विली, आदिल रशिद, गुस एटकिन्सन, मार्क वुड र रीस टोपले।