१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज सपथ ग्रहण गर्दै



अ+ अ-

काठमाडौं । आज कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ ग्रहण हुने भएको छ ।

हिजो (शनिबार) मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । 

नवनियुक्त मन्त्रीहरुले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए ।